शुक्रबार, कात्तिक २८, २०८२

भरतपुरमा रेनुको झिनो अग्रता

भरतपुर महानगरपालिकामा १९ हजार ३८३ मत गणना गर्दा मेयरमा रेनु दाहाल (नेकपा माओवादी केन्द्र) की ६ हजार ५२४ मत ल्याएर अग्रता लिएकी छन्।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

National life
Laxmi sunrise bank
kumari

भरतपुर महानगरपालिकामा १९ हजार ३८३ मत गणना गर्दा मेयरमा रेनु दाहाल (नेकपा माओवादी केन्द्र) की ६ हजार ५२४ मत ल्याएर अग्रता लिएकी छन्। त्यसैगरी विजय सुवेदी (नेकपा एमाले) ले ६ हजार ३२६ मत ल्याएर पछ्याइरहेका छन्। 

जगन्नाथ पौडेल (स्वतन्त्र) ले ३ हजार १८१ मत ल्याएका छन्। 

उपमेयरतर्फ चित्रसेन अधिकारी (कांग्रेस)ले ७ हजार ९३९ र हिमला गुरुङ (राप्रपा) ले ५ हजार १९७ मत ल्याएकी छन्। 


प्रकाशित: May 17, 2022| 14:23 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।