शुक्रबार, कात्तिक २८, २०८२

भरतपुरमा रेनुको झिनो अग्रता

भरतपुर महानगरपालिकामा १५ हजार ३१ मतगणना गर्दा सत्ता गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार रेनु दाहालले ५ हजार ३९ मत ल्याएर अग्रता लिएकी छन्।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

National life
Laxmi sunrise bank
kumari

भरतपुर महानगरपालिकामा १५ हजार ३१ मतगणना गर्दा सत्ता गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार रेनु दाहालले ५ हजार ३९ मत ल्याएर अग्रता लिएकी छन्। 

दोस्रो स्थानमा रहेका एमालेका विजय सुवेदीको मत ५ हजार २७ छ। सुवेदीको भन्दा दाहालको १२ मत बढी छ। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको मत २ हजार ३५५ छ। 

उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीको ६ हजार ४३ र राप्रपाकी हिमला गुरुङको ४ हजार ४२ मत छ।

प्रकाशित: May 16, 2022| 18:45 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।