शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • आफ्नै सन्तानलार्इ यौन दुर्व्यवहार गर्ने दम्पतिलार्इ जेल सजाय

आफ्नै सन्तानलार्इ यौन दुर्व्यवहार गर्ने दम्पतिलार्इ जेल सजाय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
जर्मनी- जर्मनीमा एक दम्पतिलाई १२ वर्षको जेल सजाय भएको छ। आफ्नै सन्तानमाथि गरेको यौन दुर्व्यवहार र 'पेडोफिलिया’ (स–साना बच्चामाथि गरिने यौन दुर्व्यवहार) माफर्त डार्क इन्टरनेट अनलाइनमा बेचेको आरोपमा जेल सजाय तोकिएको हो। 

१० वर्षीया सन्तानलाई करिब २ वर्षदेखि बेच्दै आएका थिए। बच्चाको पिता भने सौतेला हुन्। जर्मनीको क्षेत्रिय कोर्ट फाइवर्गले सो दम्पतीलाई १२ वर्षको सजाय तोकेको हो।

उनीहरूले बच्चालाई यस बाहेक उनीहरूले अर्की एक आठ वर्षिया किशोरीलाई पनि बेचेका थिए। उनीहरू बेरोजगार भएका कारण यस प्रकारको घटना भएको हो । उनीहरूले मे २०१५ र अगस्ट २०१७ मा गरेका थिए।  

उनको सौतेला पिता यस अघि पनि बाल शोषणमा परेका थिए। उक्त जोडीले बालकलाई शोषित बालक र बालिकलाई जम्माजम्मी ४९ हजार दुई सय अमेरिकी डलरे र्तिनु पर्नेछ। 

केही समय यता यस प्रकारको घटना जर्मनीमा बढ्दै आएको त्यहा संचार माध्यमले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।