शुक्रबार, कात्तिक २८, २०८२

भरतपुरको मेयरमा एमाले उम्मेदवारको अग्रता

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

National life
Laxmi sunrise bank
kumari

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। अहिलेसम्म १२ हजार ८६२ मतगणना गरिएकोमा सुवेदीले ४ हजार ४ सय मत ल्याएका छन्। 

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ३३९ मत ल्याएकी छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको मत १९ सय छ।

उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार १०३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ३ हजार ४८३ मत पाएकी छन्।

प्रकाशित: May 16, 2022| 14:11 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।