बुधबार, असार ३१, २०८३

गोविन्दले ल्याए लिभिङ टुगेदर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गोविन्द गिरी प्रेरणाद्धारा लिखित पुस्तक लिभिङ टुगेदर उपन्यास राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । 

बदलिँदो सहरको कथा भनियोका उपन्सायमा पछिल्लो समय युवायुवतीहरू विवाह पूर्वनैसँगै बस्दै आएको बास्तविक कथालाई उठाइएको शान्ता चौधरी बताइन । 

पुस्तकलाई नेकपाकी सचेतक शान्ता चौधरी, हाँस्य कलाकार दीपाश्री निरौला, कवि मोमिला जोशी, र लेखककी धर्मपत्नी अन्जु गिरीले संयुक्त रूपमा लोकार्पण गरेका थिए । 

अमेरिका बस्दै आएका गिरीको छैंटौ कृति हो । कलाकार निर्देशक दीपाश्री निरौलाले लिभिङ टुगेदर छक्कापन्जाको सिक्वेल बन्न सक्ने समेत बताइन ।

उपन्यासकार गिरीले लिभिङ टुगेदर एक सय पाँच दिनमा लेखिसकेको समेत बताए । २२० पष्ठको पुस्तक ३२५ रुपैया मुल्य रहेको छ । पुस्तक विएन पुस्तकले बजारमा ल्याएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।