शुक्रबार, कात्तिक २८, २०८२

नुवाकोटको सूर्यगढी अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको अग्रता

ताजा मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका सन्तबहादुर तामाङले १ हजार ५३३ मत ल्याएर अग्रता लिएका छन्।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नुवाकोटको सूर्यगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले अग्रता लिएको छ। ताजा मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका सन्तबहादुर तामाङले १ हजार ५३३ मत ल्याएर अग्रता लिएका छन्।

उनलाई एमालेका राजु रिजालले १ हजार ३२० मत ल्याएर पछ्याइरहेका छन्। नेकपा एसका धुव्र अधिकारीले  ८४५ मत प्राप्त गरेका छन्।  

यस्तै उपाध्यक्षमा कांग्रेसकी मञ्जु बुढाथोकीले १ हजार ३३० मत ल्याएर अग्रता कायम गरेकी छन्। उनलाई नेकपा माओवादी केन्द्रका इमानसिंह तामाङले १ हजार ३२३ मत ल्याएर पछ्याइरहँदा एमालेकी गंगा आचार्यले १ हजार १५५ मत प्राप्त गरेकी छन्।


प्रकाशित: May 15, 2022| 19:35 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।