मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ। माओवादीका बद्रीबहादुर स्याङ्तानले अध्यक्षमा सुरुवाती अग्रता लिएका छन्।
प्रारम्भिक मतगणनाअनुसार उनले अहिलेसम्म ४०५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका हिदम लामाले ३१५ मत ल्याएका छन्। स्याङ्तान गठबन्धनका तर्फबाट उमेदवार बनेका हुन्।