चितवन- चितवनको माडी नगरपालिकामा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ।
मेयरमा माओवादी केन्द्रका ऋषि काफ्लेले ८९ मत ल्याएर सुरुवाती अग्रता बनाएका छन्। एमालेका ताराकाजीले ८२ मत ल्याएर काफ्लेलाई पछ्याइरहेका छन्।
उपमेयरमा कांग्रेसका खेम महतोले ८० मत ल्याएर अग्रता कायम गरेका छन्। माडीमा माओवादी केन्द्र र काग्रेसबीच चुनावी तालमेल भएको छ।