शुक्रबार, कात्तिक १३, २०८३

बुटवल उपमहानगरमा कांग्रेसको अग्रता, पछ्याउँदै राप्रपा

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

बुटवल- बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। गएराति १२ बजेदेखि भएको मतगणनामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको हो। 

प्रारम्भिक मत गणना अनुसार बुटवलको वडा नम्बर १ को मत गणना भइरहेको छ। जसमा नेपाली कांग्रेसले अग्रता लिएको हो।

उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मत पाउँदा राप्रपाका मृगेन्द्र कुमार शेरचनले ४५ र नेकपा एमालेका बावुराम भटराईले ३३ मत पाएका छन्। अहिलेसम्म उक्त वडाको २०० मत गणना भएको छ।

वडा नम्बर १ मा वडा अध्यक्ष पदमा भने पुतली चिन्ह लिएका स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। पुतलि चिन्ह ७० मतका साथ अग्रता लिइरहेको छ। एमालेले ५६ मत र कांग्रेस ३४ मतका साथ प्रतिस्पर्धामा छ।

प्रकाशित: May 14, 2022| 06:35 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...