हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा मतगणना शनिबार बिहान सुरु हुने भएको छ।
बिहान ७ बजे मतगण्ना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।
शुक्रबार भएको सर्वदलीय बैठकले भोलि बिहानबाट मतगणना थाल्ने निर्णय गरेको हो।
प्रकाशित: May 14, 2022| 02:16 शनिबार, वैशाख ३१, २०७९