शुक्रबार, कात्तिक १३, २०८३

मध्यपुर थिमिमा मतगणना सुरु

मध्यपुर थिमिमा एमालेबाट मदनसुन्दर श्रेष्ठ, नेपाली कांग्रेसबाट सुरेन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवनबाग श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीबाट देवीमाया खाती मेयर उम्मेदवार छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा मतगणना सुरु भएको छ। शनिबार बिहान (राति) १ बजेबाट मतगणना सुरू भएको हो।

नगरको वडा नम्बर १ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत मैयाँ कँडेलले बताइन्। नगरमा ४१ हजार ८ सय ४२ मतदाता छन्।

मध्यपुर थिमिमा एमालेबाट मदनसुन्दर श्रेष्ठ, नेपाली कांग्रेसबाट सुरेन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवनबाग श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीबाट देवीमाया खाती मेयर उम्मेदवार छन्। 

प्रकाशित: May 14, 2022| 02:12 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...