बुधबार, असार ३१, २०८३

देवकुमारी गौतमले ल्याइन प्रेमवर्षा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-देवकुमारी गौतम उपन्यास ‘प्रेमवर्षा’ लिएर आएकी छिन । युवा पुस्ताको प्रेमलाई समेटिएर लेखिएको प्रेमवर्षालाई राजधानीमा एक कार्यक्रमबीच विमोचन गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि गायक आनन्द कार्की र वरिष्ट आख्यानकार माया ठकुरीले संयुक्त  लोकार्पण  गरेका थिए । 

गोविन्द कडेंल आँसुको अध्यक्षतामा रहेको कार्यक्रमलाई सहयात्री दर्पण नेपालले आयोजना गरेको थियो । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।