मंगलबार, साउन २६, २०८३

डोटीमा एक जना मृत फेला

डोटीमा एक जना मृत फेला परेका छन्।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

धनगढी- डोटीमा एक जना मृत फेला परेका छन्। जिल्लाको शिखर नगरपालिका-८ डोके बजारस्थित घोरेटो बाटोमा सोही नगरपालिका १० बाण्डुङ्ग्रिसैन बस्ने ५४ वर्षीय शेरबहादुर बलायर मृत फेला परेका हुन्।

बलायरको शव भेटिएसँगै घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 27, 2022| 11:45 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।