शनिबार, असार ६, २०८३

काठमाडौं शिवपुरीमा आगलागी, नियन्त्रणको प्रयास जारी

दिउँसो १ बजेदेखि तारेभीर नजिकैबाट आगलागी सुरु भएको हो। आगो निभाउनका लागि हेलिकोप्टरसमेत प्रयोग भएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं- काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेरि आगलागी भएको छ। मंगलबार अपराह्न आगलागी सुरु भएपछि नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।

National life

दिउँसो १ बजेदेखि तारेभीर नजिकैबाट आगलागी सुरु भएको हो। आगो निभाउनका लागि हेलिकोप्टरसमेत प्रयोग भएको छ। 

आगलागीको कारण खुल्न सकेको छैन। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन्। 

गत वर्ष पनि वैशाखमा लागेको आगो २ दिनपछि नियन्त्रणमा आएको थियो। त्यसबेला पनि हेलिकोप्टरको प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो। 

प्रकाशित: Apr 26, 2022| 17:54 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।