मंगलबार, साउन २६, २०८३

पिच गर्न माग गर्दै सलम्बुटारमा सडक अवरुद्ध

सडक पिच गर्नुपर्ने माग गर्दै स्थानीयले चाबहिल–साँखु सडक खण्ड ठप्प पारेका छन्। उक्त सडक खण्डको सलम्बुटारमा स्थानीयले बाटो अवरोध गरेका हुन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं– सडक पिच गर्नुपर्ने माग गर्दै स्थानीयले चाबहिल–साँखु सडक खण्ड ठप्प पारेका छन्। उक्त सडक खण्डको सलम्बुटारमा स्थानीयले बाटो अवरोध गरेका हुन्।

यसअघि पनि बाटो पिच गराउनुपर्ने भन्दै स्थानीयले पटकपटक उक्त सडक अवरुद्ध गरेका थिए।




प्रकाशित: Apr 26, 2022| 11:02 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।