शनिबार, असार ६, २०८३

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको ज्यान गएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं- धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको ज्यान गएको छ।

National life

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ सिन्धुलीटोलमा गएराति तीन जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किदा तीन जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। मृतक तीन जनाकै सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सडक छेउमा रोकिराखेको ना२ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे लु८३प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

प्रकाशित: Apr 26, 2022| 08:51 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।