मंगलबार, साउन २६, २०८३

भारतमा एकै दिन ३० कोरोना संक्रमितको मृत्यु

भारतमा पछिल्ला दिनमा पुन: कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं- भारतमा पछिल्ला दिनमा पुन: कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। भारतीय सञ्चारमा माध्यमका अनुसार सोमबार मात्रै भारतमा कोरोना भाइरसबाट ३० जनाले ज्यान गुमाएका छन्।

सो अवधिमा २ हजार ५ सय ४१ जना संक्रमित थपिएका छन्। अघिल्लो दिन भने २ हजार ५ सय ९३ जना संक्रमित थिए।

नयाँ संक्रमितमध्ये १ हजार ८३ जना दिल्लीका मात्रै हुन्। भारतमा अहिलेसम्म ४ करोड ३० लाख ६० हजार ८६ जना संक्रमित भइसकेका छन्। 

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५ सय २२ जना संक्रमित अवस्थामै रहेको जनाएको छ।


प्रकाशित: Apr 26, 2022| 08:30 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।