सोमबार, असोज १२, २०८३

तोलामा तीन सयले घट्यो सुनको मूल्य

सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- सुनको भाउ सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ।
सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ महासंघले जनाएको छ।

आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार तीन सय ५० रुपैयाँ तोकिएको छ।

प्रकाशित: Apr 25, 2022| 11:46 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्