शुक्रबार, जेठ १, २०८३

बागमती प्रदेश सरकारले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी

बागमती प्रदेश सरकारले कन्सल्ट्यान्ट चिकित्सकसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ।
 |  शनिबार, वैशाख १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १०, २०७९

National life

काठमाडौं- बागमती प्रदेश सरकारले कन्सल्ट्यान्ट चिकित्सकसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ। शुक्रबार बागमतीको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै ६८ जना स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान गरेको हो।

मेडिकल सुपरिटेन्डेन्ट एक जना, स्वास्थ्य शिक्षा प्रशासक दुई जना र इन्टोमोलोजिष्ट एक जना माग गरिएको छ। 


प्रकाशित: Apr 23, 2022| 12:32 शनिबार, वैशाख १०, २०७९
प्रतिक्रिया दिनुहोस्