बुधबार, असार ३१, २०८३

गाडिको ठक्करबाट साइकल यात्रुको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहा नगरपालिका ८ गोप्कामा गाडिको ठक्करबाट १ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

नेपालगन्ज देखी धनगढी जादै गरेको से १ ज ६३५ नंम्बरको ९भ्यान ०विङ्गर ले ठक्कर दिदा अन्दाजी ५५ वर्षिय साइकल यात्रीको घटना स्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

साइकल यात्रीले बाटो काट्ने क्रममा भ्यानको ठक्करबाट मृत्यु भएको र भ्यान बिजुलीको पोलमा ठोक्किदा भ्यानमा सवार  ७ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइ रहेको र मृतको अहिलेसम्म परिचय नखुलेको प्रहरीले बताएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।