सोमबार, असोज १२, २०८३

तोलामा चार सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६०० तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार थियो।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर एक लाख दुई हजार १०० पुगेको छ।अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख दुई हजार ५०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६०० तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार थियो। 

त्यस्तै आज चाँदी अघिल्लो कारोबारको मूल्यमै  स्थिर रही प्रतितोला एक हजार ४२० कायम रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित: Apr 19, 2022| 12:30 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्