बुधबार, असार ३१, २०८३

 ९५ जना डिएसपी र ४८ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालले एक साथ ठुलो संख्यामा प्रहरी उच्च अधिकारीको सरुवा गरेको छ। 

प्रहरीले बुधबार एकसाथ ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) र ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो। 

प्रहरी महानिरीक्षकको बुधबार गरेको निर्णय बमोजिम साउन महिनादेखिको तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायब उपरीक्षक र उपरीक्षकको सरुवा गरेको प्रहरी प्रधान कार्यालयलय जनाएको छ। 

सरुवा भएका प्रहरी उपरीक्षकको सूची


सरुवा भएका प्रहरी नायब उपरीक्षकको सूची 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।