मंगलबार, साउन २६, २०८३

एक जनाले गरे आफैँमाथि गोली प्रहार

भोजपुरमा एक व्यक्तिले आफैँमाथि गोली प्रहार गरेका छन्। आफैँले प्रहार गरेको गोली लागेर उनको मृत्यु भएको छ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

भोजपुर- भोजपुरमा एक व्यक्तिले आफैँमाथि गोली प्रहार गरेका छन्। आफैँले प्रहार गरेको गोली लागेर उनको मृत्यु भएको छ।

अरुण गाउँपालिका-१ याङपाङका ४७ वर्षीय सूर्यबहादुर खत्रीले भरुवा बन्दुकबाट आफैँलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ।

मंगलबार साँझ भरुवा बन्दुक बोकेर घरबाट निस्किएका खत्रीले केही पर पुगेपछि आफैँमाथि गोली प्रहार गरेको प्रहरीको भनाइ छ। उनले आफैँमाथि किन गोली प्रहार गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 14, 2022| 07:23 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।