मंगलबार, साउन २६, २०८३

चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद अलाम खाँलाई डीआईजीपीमा बढुवाका लागि सिफारिस गरेको हो।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआईजीपी)मा बढुवाका लागि सिफारिस भएका छन्।

बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद अलाम खाँलाई डीआईजीपीमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम चार अनुसार उनीहरुलाई बढुवा गरिएको बढुवा समितिले जनाएको छ।

प्रकाशित: Apr 13, 2022| 20:40 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।