बुधबार, असार ३१, २०८३

राप्रपाको प्रचार तथा आर्थिक विभागमा मनोनयन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको प्रचार तथा आर्थिक विभागमा सदस्यहरु मनोनयन गरेका छन्। 

प्रचार विभागका प्रमुख मोहन श्रेष्ठको सिफारिस अनुसार सदस्यहरुमा दिनेश साह (मोरङ), वि.एन. दाहाल (झापा), सुजित के.सी.(काठमाण्डौ), सूर्य बास्तोला (कास्की), इरसाद आलम (रुपन्देही), खगेन्द्र सापकोटा (ललितपुर), शशि भण्डारी (चितवन), लिला अनमोल (झापा), प्रदिप दाहाल (काठमाण्डौ), राधिका जोशी (कंचनपुर), दिप के.सी. (उदयपुर), प्रेम वि.सी. (सुर्खेत) लाई मनोनयन गरेका छन्।

त्यसैगरी आर्थिक विभागका प्रमुख उद्धव पौडेलको सिफारिस अनुसार आर्थिक व्यवस्थापन समितिको सदस्यहरुमा चन्द्र बहादुर गुरुङ्ग (कैलाली), तिर्थराज चटौत (कंचनपुर), पुष्कर ढुङ्गेल (सिन्धुपाल्चोक), सुनिता कुरुम्बाङ्ग (पाँचथर), निना भेटवाल (काठमाण्डौ), विष्णु बजगाई (मकवानपुर), शैलजा पाण्डे    (काठमाण्डौ) र सदस्य सचिवमा विशेश्वर शर्मा सुवेदी (धादिङ्ग) लाई मनोनयन गरेका छन् ।

अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकका कागेश्वरी मनहरा नगरपालिकाका अध्यक्ष एवं राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (प्रजातान्त्रिक) का महासचिव मणि सिंखडालाई मंगलबार राप्रपाको सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।