बुधबार, असार ३१, २०८३

टिमुरेजाँदै गरेको कन्टेनर दुर्घटना : तीनको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रसुवा- धुञ्चेबाट टिमुरेतर्फ गइरहेको कन्टेनर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा परी राम विक, माइले तामाङ र साङ्गे लामाको मृत्यु भएको रसुवाका प्रहरी प्रमुख डीएसपी सन्तोष तामाङले जानकारी दिए । रमेश मल्ल गम्भीर घाइते छन् । दुर्घटनामा परेका चारैजना धुन्चेका हुन् ।

ना ६ ख ४९२९ नं को कन्टेनर गोसाइँकुण्ड गाउँपालिका-५ याङ्याङ्खोलामा कन्टेनर दुर्घटना भएको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।