बुधबार, असार ३१, २०८३

कक्षा १२ को सबै संकायको नतिजा भोलि आउने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि प्राविधिक त्रुटि देखिएको भन्दै बोर्डले भोलि बुधबार नतिजा सार्वजनिक गर्न लागेको हो । 

 सबै संकायको नतिजा एकै पटक निकाल्ने गरि तयारी भइरहेको बोर्डले जनाएको छ । सबै संकायको एकै पटक नतिजा निकाल्न लागेको यो पहिलो पटक हो । यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गरिन्थ्यो भने त्यसपछि व्यवस्थापन, मानविकी र शिक्षा संकायको नतिजा निकाल्ने गरिएको थियो । 

गत बैशाखमा सम्पन्न कक्षा १२ को परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।