आइतबार, असार ७, २०८३

बढुवा भएका तीन एआईजीको पदस्थापन

प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीनै जनाको पदस्थापन गरिएको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीनै जनाको पदस्थापन गरिएको छ। 

National life

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी धीरजप्रताप सिंहलाई दिइएको छ। यसअघि पनि सिंह सीआईबीमै कार्यरत थिए। 

त्यसैगरी प्रशासन विभागको जिम्मेवारी रवीन्द्र धानुकलाई दिइएको छ। यसअघि उनी कार्य विभागमा थिए। मानव स्रोत तथा प्रशासन विभागलाई अलग–अलग गरी मानव स्रोत र प्रशासन गरी दुई विभाग बनाइएको छ। 

प्रदेश समन्वय विभागको जिम्मेवारी वसन्त पन्तलाई दिइएको छ। यो नेपाल प्रहरीमा नयाँ विभाग हो।

प्रकाशित: Apr 01, 2022| 13:11 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।