बुधबार, असार ३१, २०८३

'मंकी टेम्पल' मा बाँदरको दैनिकी (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- स्वयम्भूलार्इ 'मंकी टेम्पल' पनि भन्‍ने गरिन्छ। कारण, यहाँ बाँदरहरूको बाक्लै बास छ। बाँदरका विभिन्न भावभंगिमा र चर्तिकला देख्दा यहाँ अाउने आन्तरिक तथा बाह्य दुवैखाले पर्यटक रमाउँछन्। नेपाल समयका लागि सन्ध्या श्रेष्ठले स्वयम्भूका बाँदरको दैनिकी भिडियोमा कैद गरेकी छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।