शुक्रबार, साउन २९, २०८३

इन्जिनियरका लागि विज्ञापन आह्वान

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले पदपूर्तिका लागि आवेदन माग गरेको छ। इन्जिनियर र सव–इन्जिनियरका लागि केन्द्रले आवेदन माग गरेको हो ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले पदपूर्तिका लागि आवेदन माग गरेको छ। इन्जिनियर र सव–इन्जिनियरका लागि केन्द्रले आवेदन माग गरेको हो । 

इच्छुक व्यक्तिले २१ दिनभित्र आवेदन दिन सकिनेछन्। आवेदन दिने (पुरुष) ३५ वर्ष ननागेको र महिला ४० वर्ष ननाघेको हुनु पर्नेछ। सातौं र पाचौं तहका लागि आवेदन आह्वान गरिएको केन्द्रले जनाएको छ। 



प्रकाशित: Mar 18, 2022| 07:44 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।