शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाको युद्ध योजनालार्इ ध्वस्त पार्ने इरानी सेना प्रमुखको चेतावनी 

अमेरिकाको युद्ध योजनालार्इ ध्वस्त पार्ने इरानी सेना प्रमुखको चेतावनी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- पछिल्लो समय अमेरीकी आक्रमणको निसाना बनेको इरानका सुरक्षा प्रमुख क्वासेम सोलिमानीले अमेरीकी राष्ट्रपतीलाई चेतावनी दिएका छन।  

बिहिबार तेहरानबाट बोल्दै  सोलीमानीले अमेरीकाले बनाएको युद्ध योजनालाई  ध्वस्त पार्ने चेताबनी दिएको अरबीक भाषको अल अलाम टेलिभिजनले जनाएको छ। 
 
'तपार्इँलाई जानकारी होस युद्धले तपार्इँले बनाएका संरचनालाई समेत ध्वस्त पार्ने छू', सलिमानीले ट्रम्पलाई  भनेका छन, 'युद्ध तिमीले सुरुवात गर्‍यौं, जसलाई हामीले अन्त्य गर्नेछौं।' 

अमेरीकाले इरानी जनता राष्ट्रपती तथा जनताको उपेक्षा गरेका जनरल सोलीमानीले बताएका छन। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।