बुधबार, असार ३१, २०८३

जुम्ला झडपको छानविन गर्न ७ सदस्यीय समिति गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- डा गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटनाको छानविन गर्न सात सदस्यी समिति गठन गरिएको छ।

प्रा डा गीताभक्त जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो। पूर्व स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेति, प्रा डा कृष्ण कुमार राई, डा बाबुराम मरासिनी र डा देवमान लिम्बू, गोरख थापा सदस्य छन्।

सदस्य सचिव अधिवक्ता राजु कटुवाल तोकिएका छन्। गगन थापाका स्वास्थ्य मन्त्री हुँदा थापा कानूनी सल्लाहकार थिए। प्रतिष्ठानको ८ गते बसेको कार्यकारी परिषद्को बैठकले उक्त समिति गठन गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।