बुधबार, असार ३१, २०८३

केसीको अनशन नतोडिएसम्म चिकित्सकको सेवा बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–चिकित्सा शिक्षाको सुधारको माग गर्दै २७ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको अनशन नतोडिएसम्मका लागि नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । 

संघले एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि देशभरका सरकारी तथा निजी अस्पतालका तथा नर्सिङ होम र क्लिनिकमा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने जनाएको छ । 

डाक्टर केसीको माग सम्बोधन गर्न सरकार गम्भिर नभएको भन्दै संघले यथासक्य चाँडो वार्ताका माध्यमबाट केसकिा माग सम्बोधन गर्न आग्रह गरेको छ । 

यसैबीच सरकारले केसीको माग सम्बोधन गरी बिहीबारै अनशन तोडाउने तयारीका साथ बालुवाटारमा वार्ता शुरु गरेको छ । 

संघले जारी गरेको विज्ञप्ति पढ्नुहोस्
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।