बुधबार, असार ३१, २०८३

भोलिदेखि संसदमा सत्तापक्ष आक्रमक हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- चिकित्सा शिक्षा विधेयक संसदमा अडकिए पछि सत्तापक्ष भोलिदेखि संसदमा आक्रमकरुपमा पेश हुने भएको छ ।

प्रतिस्थापन विधेयकमा कांग्रेसकी पुष्पा भुसालले हस्ताक्षर गरी विरोधको सूचना दर्ता गरेर पनि प्रक्रिया नै रोकेको भन्दै सत्तापक्ष शुक्रबारदेखि संसदमा आक्रमक रुपमा पेश हुन लागेको हो । 

सत्तापक्षले संसदीय सर्वोच्चतालाई सबैले मान्नुपर्ने मागसहित संसदमा प्रस्तुत हुने नेकपा केन्दीय सदस्य तथा सांसद राजेन्द्र गौतमले जानकारी दिए ।

‘अहिले पुच्चछरले टाउको हल्लाए जस्तो भयो, सडकबाट संसदलाई आदेश दिने जस्तो काम भएको छ’ उनले भने । उनले भोलिदेखि संसदमा  आफुहरु कडा रुपमा पेश हुने जानकारी गराए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।