सोमबार, कात्तिक ९, २०८३

प्रकाश सपुतको 'पिर' २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा

गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा आएको छ।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

काठमाडौं- गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा आएको छ।

शुक्रबार साँझ सपुतले आफ्नै युट्युब च्यानलमा अपलोड गरेको गीत शनिबार बेलुकासम्ममा ७ लाख ३२ हजारभन्दा बढीले हेरिसकेका छन्।

भिडियोलाई ९० हजारभन्दा बढीले लाइक गरेका छन् भने साढे ८ हजारभन्दा बढी कमेन्ट छन्। अधिकांश कमेन्ट प्रसंशा गरिएका छन्।

माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। १६ मिनेट २५ सेकेन्डको भिडियोमा प्रकाश आफै र सुरक्षा पन्त फिचर्ड छन्।

प्रकाशित: Mar 12, 2022| 23:02 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।