शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुस-युक्रेन आक्रमणमा विषयमा अमेरिकाले थाल्यो बेलायत, फ्रान्स र जर्मनसँग छलफल

रुस-युक्रेन आक्रमणमा विषयमा अमेरिकाले थाल्यो बेलायत, फ्रान्स र जर्मनसँग छलफल

अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रमुख तीन देशका नेताहरूसँग सोमबार छलफल गर्ने भएका छन्। उनले फ्रान्स, जर्मनी र बेलायतका शीर्ष नेताहरूसँग भिडियो कुराकानी गर्ने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

वासिङ्टन- अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रमुख तीन देशका नेताहरूसँग सोमबार छलफल गर्ने भएका छन्। उनले फ्रान्स, जर्मनी र बेलायतका शीर्ष नेताहरूसँग भिडियो कुराकानी गर्ने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ। 

National life

उनीहरूले युक्रेनमाथि रुसले गरेको आक्रमणका बारेमा छलफल गर्नु हुने भएको कार्यालयद्वारा जारी वक्तव्यमा जनाइएको छ।

रुसले युक्रेनमाथि आक्रमण गर्नु गलत भएको भन्दै रुसी कदमको विरोध गर्दै आएका देशका नेताहरूले रुसलाई थप दवाव दिन छलफल गर्न लागेको बुझिएको छ।   

उनीहरूले युक्रेनको पक्षमा बोल्दै आएका छन् भने युक्रेनलाई सहयोग गर्न अनुरोध पनि गरेका छन्। थप सहयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि उहाँहरूले छलफल गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: Mar 08, 2022| 04:30 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।