बुधबार, असार ३१, २०८३

प्रधानसेनापतिले गरे अस्पताल उद्‍घाटन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षत्रीले बाँकेको राँझामा ५० शय्याको अस्पताल उद्‍घाटन गरेका छन्।

नेपाली सेनाले बनाएको अस्पतालमा बहालवाला, अवकास र आश्रित परिवारले सुलभ उपचार पाउने छन्। 

१४ रोपनी अाठ आनामा बनेको उत्त अस्पतालमा जनरल मेडिकल, डेन्टल, प्याथोलोजीको साथै रेडियोलोजी सेवा सञ्चालन हुनेछन्। 

अस्पतालले सर्जरी अर्थोपेडिक तथा गाइनोकोलोजीसमेत विस्तार गर्ने सैनिक मुख्यालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।