बुधबार, असार ३१, २०८३

पूर्वराष्ट्रपति यादवले पनि भेटे डा गोविन्द केसीलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादवले अनशनरत डा गोविन्द केसीसँग भेट गरेका छन् ।

पूर्वराष्ट्रपति यादव अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। 

डा. केसीले बल पूर्वक काठमाडौं ल्याएको र माग सम्बोधन नगरेको भन्दै स्वास्थ्य जाँच समेत गराउन मानेका छैनन्।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी १६ असारदेखि जुम्लामा अनशन बसेका थिए। सरकारले ३ साउनमा केसीलाई जुम्लाबाट काठमाडौँ ल्याएको हो ।

१५ औं पटक अनशन बसेका डा केसी र सरकारबीच वार्ताको वातावरण समेत बन्न सकेको छैन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।