बुधबार, असार ३१, २०८३

रिलायन्स सिमेन्टको भुसमा आगलागी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बाराको कलैया उपमहानगरपालिकास्थित रिलायन्स चिनी उधोगले संकलन गरेको भुसमा आगलागी भएको छ।

चिनी उधोग नजिकै थुपारिएको भुसमा आगलागी भएको हो । मिलमा आगो फैलन सक्ने भएकाले उच्च सतर्कता अपनाईएको जिल्ला प्रहरी कार्यालय बाराका नायब प्रहरी उपरीक्षक  रन्जीत सिह राठोरले जनाएका छन।

 आगो नियन्त्रणमा तीन दमकल, नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा स्थानीय बासीन्दा खटिएका छन। आगो नियन्त्रणमा आइकेकोले थप क्षति नहुने राठोरले नेपाल समयलाई बताएका छन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।