बुधबार, असार ३१, २०८३

बनेपामा टिपरको ठक्करबाट एकको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नेपाल समय  
काठमाडौं काभ्रेको बनेपामा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।  बा २ ख ३९४३ नंम्बरको टिपरले बा ८३ प ५०७७ नम्बरको मोटर साईकललाई ठक्कर

दिदा ४५ बर्षका  मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रका प्रमुख प्रहरी उपरीक्षक  रबिराज खड्काले बताएका छन् , चालकको नाम खुल्न सकेको छैन। 

चालकको  मृत्युपछि आक्रोशित स्थानीयले  टिपरम आगो लगाएका छन् । टिपर चालकलाई  नियन्त्रणमा लिइएको  एसपी खडकाले बताएका छन् ।
 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।