बुधबार, असार ३१, २०८३

उत्कृष्टलाई पुरस्कृत गर्दै ललितपुर प्रहरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- महानगरीय प्रहरी परिसर ललितपुरले उत्कृष्ट कार्य सम्पादन गर्ने तीन प्रहरीलाई पुरस्कृत गर्ने भएको छ । 

सोमबार दिउँसो पत्रकार सम्मेलनमार्फत् छनोट गरिने परीसरका प्रवक्ता नरेन्द्र चन्दले जानकारी गराए । 

सिटीजन्स बैंकले महानगरीय प्रहरी परिसरलाई वार्षिक सात लाख २० हजार रुपैयाँ उपलब्ध गराउने छ ।  

परिसर तथा बैंकबीच आजै सम्झौतामा हस्ताक्षर हुने परिसरले जनाएको छ ।  सम्झौताअनुसार बैंकले  उपलब्ध गराएको रकमबाट मासिक तीन जनालाई  परिसरले पुरस्कृत गर्नेछ ।

उत्कृष्ट काम गर्ने  तीन जना प्रहरीले जनही २० हजार तथा प्रशंसा पत्र पाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।