बुधबार, असार ३१, २०८३

केसीको समर्थनमा बसन्तपुरमा अर्को अनसन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – गोविन्द केसीको मागको समर्थनमा अर्को अनसन हुने भएको छ। 

सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा  आइतबार बसन्तपुरमा सामुहिक अनसन बस्ने कार्यक्रम तय भएको हो । 
सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा निकालिएको ¥यालीपछि शनिबार बानेश्वरमा भएको कोणसभाका बक्ताले उक्त जानकारी दिएका हुन् । अनसन विहान

१० बजेदेखि साँझ ५ बजेसम्म बसन्तपुरमा बस्ने कार्यक्रम रहेको अधिकारकर्मी कृष्ण पहाडीले जानकारी दिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।