बुधबार, असार ३१, २०८३

चोभारमा ‘मञ्‍जुश्री’ महोत्सव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– पोखरीको रूपमा रहेको काठमाडौ उपत्यकाको पानीनिकाल्न डाँडा काट्ने मञ्जुश्री र चोभारको ऐतिहासिक धार्मिक पहिचान जगाउने उद्देश्यले ‘चोभार मञ्जुश्री धार्मिक सांस्कृतिक महोत्सव २०७५’ सञ्चालन हुने भएको छ । 

एक हप्ते महोत्सव साउन १३ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिनेछ ।

महोत्सवमा शोभाकलस यात्रासहित योग शिविर, मण्डप पुजा, भागवत पाठपरायण तथा दवलीली झाँकीलगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । 

यही महोत्सवको अवसरमा चोभारमा निर्माण गरिएको मञ्जुश्रीको मूर्तिको पनि उद्घाटन गर्ने कार्यक्रम छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।