सोमबार, माघ १२, २०८२

पूर्णप्रकाश नेपाल यात्रीको सम्झना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठामाडौं-पूर्णप्रकाश नेपाल ‘यात्री’ अध्ययन तथा अनुसन्धान केन्द्रले साहित्यकार पुर्णप्रकाश नेपाल ‘यात्री’ को ८५ औं जन्मजयन्ती भव्य रूपमा सफल पारेको छ । 

कार्यक्रममा विविध स्रष्ठाहरूलाई सम्मान गरिएको थियो । वरिष्ठ साहित्यकार एवम् भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेललाई यस वर्षको ‘यात्री’ वाङमाय पुरस्कार (२०७५) प्रदान गरिएको थियो । 

शोधार्थी निर्मला पौडेललाई यात्री विद्यापदक २०७५ पनि समर्पण गरिएको छ । र साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’को स्मृति ग्रन्थ पनि उक्त कार्यक्रममा लोकापर्ण गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।