शुक्रबार, चैत १३, २०८२

बालेन शाह प्रधानमन्त्री नियुक्त

 |  शुक्रबार, चैत १३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। 

उक्त कुरा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: Mar 27, 2026| 10:44 शुक्रबार, चैत १३, २०८२
प्रतिक्रिया दिनुहोस्