सोमबार, जेठ २५, २०८३

रास्वपाले टुंग्यायो १५ मन्त्रीको नाम

 |  शुक्रबार, चैत १३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही मन्त्रीको नाम टुंग्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही मन्त्रीको नाम टुंग्याएको छ। रास्वपाका एक नेताका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेको नाम टुंगो लागेको छभने  शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने भएको हो।

National life

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरूङको नाम टुंगो लागेको हो। प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्री बनाउने भएको छ।

शुक्रबार बिहान बसेको बैठकबाट भएको निर्णय यस्तो छ-  

बालेन्द्र शाह - प्रधानमन्त्री

स्वर्णिम वाग्ले - अर्थमन्त्री

Shivam cement

सोबिता गौतम- कानुन

शिशिर खनाल - परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ- ऊर्जा

सुधन गुरुङ - गृहमन्त्री

अमरेशकुमार सिंह - उद्योगमन्त्री

प्रतिभा रावल - सामान्य प्रशासन मन्त्री

गीता चौधरी - कृषीमन्त्री

विक्रम तिमिल्सिना- सञ्चारमन्त्री

दीपक साह - श्रममन्त्री

सस्मित पोखरेल- शिक्षामन्त्री 

खडक (गणेश) पौडेल - पर्यटनमन्त्री

सीता वादी- महिलामन्त्री 

निशा मेहता - स्वास्थ्य

प्रकाशित: Mar 27, 2026| 11:14 शुक्रबार, चैत १३, २०८२
प्रतिक्रिया दिनुहोस्