शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्युतीय कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

विद्युतीय कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। विद्युतीय माध्यमबाट कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन राष्ट्र बैंकले आग्रह गरेको हो।

शुक्रबार सूचना जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समय विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको छ।


प्रकाशित: Feb 05, 2022| 06:04 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।