बुधबार, असार ३१, २०८३

सूचना टाँसेर संसद बैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-संघीय संसदको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ । 

संघीय संसद सचिवालयले अर्को बैठक आगामी साउन ११ गतेसम्मका लागि स्थगित भएको व्यहोराको सूचना टाँस गरेपछि संसद बैठक स्थगित भएको हो । 

बिहीबारका लागि बोलाइएको संसद बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले बिमा विधेयक २०७५ पेश गर्ने कार्यसूची तय भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।