बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजको संसद बैठक : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कार्यसूची मै परेन

आजको संसद बैठक : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कार्यसूची मै परेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक अहिले बस्दैछ । बिहीबार एक बजेका लागि बैठक बोलाइएपनि अहिलेसम्म शुरु हुन सकेको छैन । 
आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले बिमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यसूची तय भइएको छ । 

यसअघिका बैठकमा राखिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई भने आजको संसद बैठकको कार्यसूचीबाट हटाइएको छ । 

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले आफ्नो आसनबाट उठेर विरोध गरेपछि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन सकेको थिएन । 

सरकारले ल्याउनका लागेको चिकित्सा शिक्षा विधेयकलाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश अनुसार नै ल्याउन माग गर्दै कांग्रेसले संसद अवरोध गदै आएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।