सोमबार, चैत २, २०८२

अमेरीकामा म्याक डोनाल्ड विस्तारमा रोक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्‍व जगतमा 'ग्याष्ट्रोनोमी' ख्याती कमाएको संसारकै ठुलो चेन रेष्टुरेन्टलाई अमेरीकाले थप विस्तारमा रोक लगाएको छ। 

लाखौं श्रमिकले ज्याला वृदिको माग सहित म्याक डोनाल्डविरुद्ध  आन्दोलन गर्दै आएका छन । यस कम्पनीले प्रति कर्मचारी एक घण्टा २०-५० डलरदेखि मासिक ५० हजार डलरसम्म ज्‍याला दिंदै आएको छ। 

अमेरीकी श्रम अदालतले म्याक डोनाल्ड रेष्टुरेन्ट कम्पनीले श्रम कानुनलाई उल्लघंन गरेको आरोपमा थप शाखा विस्तारमा रोक लगाउने निर्णय गरेको हो। 

अमेरीकाको नेशनल लेवर रिलेसन बोर्ड एनएलआरबी म्यक डोनाल्ड कम्पनीले नियम अनुसार विबरण नबुझाएको भन्दै छानबिन शुरु गरेको छ।

प्रसाशनिक कानुनी न्ययाधिस लौरीन एस्पोसीटोले कम्पनीसँग लिखित धारणा मागीने बताइन। 

म्याक डोनाल्डले अदालतको यो कदमबाट निरास भएको जनाएको छ। यो बिषयमा अदालतमा पुन अपिल गर्ने तथा अदालतले पुर्नविचार गर्नेमा आशावादी रहेको म्याक डोनाल्डले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।